तिहार विशेष कार्यक्रममा सलोन र आमेशले प्रस्तुती दिने

काठमाडौं: आगामी कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्विड लन्जमा तिहार विशेष कार्यक्रम आयोजना हुने भएको छ। लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीको प्रस्तुती रहनेछ। बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबिच तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको हो। उक्त कार्यक्रममा सलोनकासाथै एफटी…