‘द भ्वाइस’को अमेरिकी संस्करणमा बेजोड नेपाली प्रस्तुती

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली किशोरीले बेजोड प्रस्तुती दिएकी छिन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा १७ वर्षीय प्रजिता बाँस्तोलाले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने जमर्को गरिन् । चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना निर्णयकहरूलाइ खुसी बनाइन् । निर्णायकले उनको गायकीको प्रशंसा गरे । […]