कुमार सानुले जनकपुरमा सांगीतिक प्रस्तुती दिने

भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन्। नेपालको जनकपुरधाममा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिन उनी नेपाल आउन लागेका हुन्। नोभेम्बर २० (मंसिर ४) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ। त्यसैमा आफ्नो प्रस्तुती दिन उनी भारतबाट नेपाल आउन लागेका छन्। सुरुमा कात्तिक…