शनिवार बुंगमतीमा 'बुंग महोत्सव', बर्ता गन्धर्वदेखि स्थानीय दाफा खल:को प्रस्तुती

काठमाडौं : शनिवार ललितपुरको बुंगमतीमा 'बुंग महोत्सव' आयोजना हुने भएको छ। सांगितिक र साहित्यिक माहोलबिच बुंगमतीको इतिहास र संस्कृति चिनाउन सो महोत्सव आयोजना गरिएको हो। इकोज इन दी भ्यालीको आयोजनामा हुँदै गरेको यो महोत्सवमा बर्ता गन्धर्व, कल्पकुञ्ज, कन्त दबदब, कुटुम्ब, दी नाइट, पञ्चामृत र रैथानेले प्रस्तुती दिनेछन्। यस्तै, बुंगमतीकै स्थानीय…