काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । आव २०७८/७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब […]