काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकले ६ महिनामा एक अर्ब ९१ करोड ९५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७४ […]
The post राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९१ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.