हेटौँडामा अल नेपाल नोभिस बक्सिङ हुने

बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा फागुन १५ देखि २० गतेसम्म नोभिस बक्सिङ प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।...

सम्बन्धित सामग्री

नेपाल बक्सिङ सङ्घको अध्यक्षमा अवाले

कास्की - नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ सङ्घको बुधवार हिजाे पोखरामा भएको छैटौँ साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ । त्यस्तै, महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । सङ्घको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबह...

हेटौँडामा अल नेपाल नोभिस बक्सिङ हुने

बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा फागुन १५ देखि २० गतेसम्म नोभिस बक्सिङ प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।...

बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तरास्ट्रिय बक्सिङ दिवस (२७ अगष्ट २०२२) मनाएको छ । सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाइदै आएपनि सन् […]

मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रसिया प्रस्थान

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान गरेको छ । रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा बक्सिङ संघका पदाधिकारी सहित मन्त्रीको टोली गएको हो ।कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी गएका हुन्  । खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्

स्कुलस्तरीय बक्सिङ प्रतियोगिता चैत पहिलो साता

२३ फागुन, काठमाडौं । नेपाल बक्सिङ संघको सहयोग र खेलकुद प्रवर्द्धन संस्था नेपाल (स्पोन) को आयोजनामा विद्यालयस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुने जानकारी दिइयो । स्कुलदेखि नै बक्सिङ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेको नेपाल बक्सिङ संघका […]

पहिलो पटक स्कुल बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवम् खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा पहिलोपटक स्कुलस्तरीय ब्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक स्पोनले सोमबार राजिधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्कुल स्तरीय बक्सिङ प्रतियोगिता आगमी चैतको ५ देखि ७ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितमामा […]

राष्ट्रपतिसँग बक्सिङ फेडेरेसन टोलीको भेट

नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ ।  नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो । भेटघाटका क्रममा भ्रमणमा रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल गरेको छ । छलफलका क्रममा राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन

बक्सिङ टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै […]

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरूबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हु

बक्सिङ ‘डे’ मनाइने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस (अगष्ट २७) मनाउने भएको छ । संघको सिाउन २५ गते बसेको बैठकको निर्णय अनुसार संघसँग आबद्ध जिल्ला संघ, खेलाडी, प्रशिक्षकलाई बक्सिङ दिवस मनाउन भनेको जानकारी गराएको छ । दिवस मनाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि संघले अनुसरोध गरेको छ । बक्सिङको सर्वोच्च निकाय […]