राष्ट्रपतिसँग बक्सिङ फेडेरेसन टोलीको भेट

नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ ।  नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो । भेटघाटका क्रममा भ्रमणमा रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल गरेको छ । छलफलका क्रममा राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन

सम्बन्धित सामग्री

दिवान्सलाई सदस्य सचिव घिसिङको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्य–सचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाई दिएका हुन् । डिसेम्बर १० देखि १८ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५७ केजीमा दिवान्सले २ राष्ट्रका खेलाडीलाई हराउदै कांस्य […]

प्रविन र सुवास सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अछामका प्रविन टमटा राष्ट्रव्यापी स्कुल व्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फको ४३ किलो तौल समुहमा जेसि एसका सुवास बस्नेतलाई अंकको आधारमा पराजित गर्दै टमाटालले अल्फाका सोनम पुन मगरसंग सेमिफाईनलमा भेट पक्का गरेका छन् । सोहि तौल समुहमा अल्फाका सोनमले फाईट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीको आधारमा पराजित […]

बक्सिङ टोलीको राष्ट्रपतिसँग भेट

बुधबार बिहान नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभसहितको ८ सदस्यीय टोलीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो।

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ अध्यक्ष नेपालमा

२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए । […]

राष्ट्रिय बक्सिङ : दिदी गीता र बहिनी बिमला सेमिफाइनलमा भिड्ने :: Pahilopost.com

काठमाडौं : दिदी गीता थापामगर र बहिनी बिमला थापा मगर राखेप च्याम्पियनसिपअन्तर्गत भइरहेको २७औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन्। महिला ५१ केजी तौल समूहको क्वाटरफाइनलमा जित हात पार्दै दिदी बिहनीले सेमिफाइनल भेट पक्का गरे। आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन्। त्यस्तै