काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा जारी फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलको मध्यान्तरसम्म तीन गोलले पछि परेको छ । पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले आज टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो । तर नेपालको अग्रपंक्तिले आक्रमण बुन्न सकेको छैन । नेपाल माथि घरेलु […]
The post नेपाल तीन गोलले पछाडि first appeared on हाम्रो खेलकुद.