अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनको आरोप, प्रतिबन्ध र सीमा शुल्क तत्काल हटाउन आग्रह

एजेन्सी । अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ । चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु ततकाल हटाउन माग गरेको हो । चिनिया उत्पादनमाथि अमेरिकाले थोपरेको अतिरिक्त शुल्क घटाउन पनि उसको आग्रह छ । चिनियाँ विदेश मन्त्री वाङ्ग यीले चीनसँग कस्तो सम्बन्ध स्थापित गर्ने भन्ने विकल्प […]

सम्बन्धित सामग्री

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि निर्यात शुल्क ४० प्रतिशत कायमै

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध शनिवारदेखि हटाएको छ । भारतले प्रतिबन्ध हटाए पनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क भने कायमै राखेको छ । भारत सरकारले गत वर्षको अगस्टदेखि ३१ डिसेम्बरसम्म प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क तोकेको थियो । ८ डिसेम्बरदेखि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । डिसेम्बरमा भारतीय बजारमा प्याजको […]

भारतले धान निर्यात शुल्क हटायो

भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुन: शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो ।भारत सरकारले […]

भारत सरकारद्वारा धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम

काठमाडौं, कात्तिक १६ । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। […]

भारतले धान निर्यात शुल्क हटायो, अब चामलको मूल्य घट्ने

भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।उक्त सूचना जारी भएदेखि न

भन्सार शुल्क बढाएपछि भारतीय बन्दरगाहमा १० लाख टन चामल थन्कियो

नयाँ दिल्ली – गत साता भारत सरकारले तत्काल लागू हुने गरी कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो। यसबाहेक केन्द्र सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिन गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ। निर्यात शुल्कमा वृद्धिसँगै लगभग १० लाख टन अन्न भारतीय बन्दरगाहहरूमा फसेको छ र किनभने खरीददारहरूले सरकारको नयाँ २० प्रतिशत निर्यात शुल्क तिर्न अस्वीकार गरेका […]

भारतको होटल र रेस्टुरेन्टमा सर्भिस चार्ज लिन नपाइने

भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले होटल, रेस्टुरेन्ट र ढाबा आदिलाई खानाको बिलमा सेवा शुल्क लगाउन प्रतिबन्ध लगाएको छ। सेवा शुल्कमा बहस सुरु भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१७ मा पनि केन्द्र सरकारले कसैलाई पनि सर्भिस चार्ज वा सेवा शुल्क तिर्न बाध्य पार्न नहुने बताएको थियो ।तर केन्द्र सरकारले सूचना जारी गरेको पाँच वर्ष बितिसक्दा पनि देशभरका अधिकांश रेष्टुरेन्टले सेवा शुल्क असुलिरहेका छन् । यति मात्र होइन, केन्द्र सरकारको एक मिनी रत्न कम्पनी आईआरसीटीसीले पनि सेवा शुल्क लिइरहेको छ

भारतका होटल, रेस्टुरेन्टमा सर्भिस चार्ज लिन प्रतिबन्ध

भारतका होटल, रेस्टुरेन्टहरूमा 'सर्भिस चार्ज' अर्थात् सेवा शुल्क लिन प्रतिबन्ध लगाइएको छ । सेवा शुल्क तिर्न बाध्य पारिएकोबारे ग्राहकको गुनासो बढेपछि भारतको उपभोक्ता संरक्षण प्राधिकरणले सेवा शुल्क लिन प्रतिबन्ध लगाएको हो ।  भारतमा होटल, रेस्टुरेन्टहरूले सेवा शुल्कको नाममा ग्राहकको बिलमा ५ देखि १५ प्रतिशत रकम थप्ने गरेका छन् । अब मूल्यसूचीबाहेक अतिरिक्त रकम जोड्ने नपाइने व्यवस्था भएको बीबीसीले जनाएको छ ।  प्राधिकरणले जारी गरेको नयाँ आचारसंहितामा अब होटल, रेस्टुरेन्टहरूमा प्रवेश गर्दा वा सेवा लिँदा ग्राहकको स...

युक्रेन युद्धबीच बेलायतले रुसलाई जासुसी उपकरणको निर्यातमा लगायो प्रतिबन्ध

बेलायतले रुसलाई वार्ता रोक्न र युक्रेनीहरुको जासुसी गर्न प्रयोग हुने इलेक्ट्रोनिक उपकरण निर्यातमा प्रतिबन्ध लगाएको छ ।अन्तर्राष्ट्रिय व्यापार विभागले पनि युक्रेनबाट आयात हुने उत्पादनहरुमा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको अनुरोधमा बेलायतले यो निर्णय गरेको हो जसमा उनले देशको अर्थतन्त्रलाई सम्हाल्न मद्दतको आग्रह गरेका थिए ।बेलायतले यो शुल्क हालत १२ महिनाका लागि हटाएको छ तर यसलाई पछि बढाउन पनि सकिनेछ ।बेलायतले यसअघि रुसलाई एभिएसन र स्पेससँग जोडिएक

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचार प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानून पारित

अष्ट्र्लियाको सरकारले समाचार प्रयोग गरेबापत गुगल र फेसबुकले प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको कानून पारित गरेको छ।यो कानून प्रस्ताव गरेदेखि नै त्यहाँको सरकार र यी दुई अमेरिकी 'टेक जायन्ट' कम्पनीबीच तनावको स्थिति छ।यही विवादबीच यसअघि फेसबुकले अष्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिङ्क सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।अघिल्लो साता बिहीबारदेखि लगाइएको सो प्रतिबन्ध मंगलबार फुकुवा भएको