युक्रेन युद्धबीच बेलायतले रुसलाई जासुसी उपकरणको निर्यातमा लगायो प्रतिबन्ध

 बेलायतले रुसलाई वार्ता रोक्न र युक्रेनीहरुको जासुसी गर्न प्रयोग हुने इलेक्ट्रोनिक उपकरण निर्यातमा प्रतिबन्ध लगाएको छ ।अन्तर्राष्ट्रिय व्यापार विभागले पनि युक्रेनबाट आयात हुने उत्पादनहरुमा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको अनुरोधमा बेलायतले यो निर्णय गरेको हो जसमा उनले देशको अर्थतन्त्रलाई सम्हाल्न मद्दतको आग्रह गरेका थिए ।बेलायतले यो शुल्क हालत १२ महिनाका लागि हटाएको छ तर यसलाई पछि बढाउन पनि सकिनेछ ।बेलायतले यसअघि रुसलाई एभिएसन र स्पेससँग जोडिएक

सम्बन्धित सामग्री