ललितपुर : प्रहरीले आज एक चिकित्सकलाई पक्राउ गरेका छ। अस्पतालमा उपचार गर्न आएकी एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए।
प्रहरीले ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झालाई आज पक्राउ गरेको हो। आइतवार अस्पतालमा उपचार गर्न आएकी महिलालाई बलात्कारको प्रयास गरेको उजुरी आएपछि झालाई नियन्त्रणमा लिएको उनले