नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउने भन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको बताए ।

सम्बन्धित सामग्री

मुगुमा अलपत्र पारिएका डाक्टरलाई ल्याउन पर्यटन मन्त्रालय पठायो जहाज

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्किने भएपछि चिकित्सक रोकिएका हुन्।

नेताहरू कति भ्रष्ट भएका रहेछन् भन्ने देखियाे : माधव नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । बुधवार काठमाण्डाैमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष नेपालले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताउनुभयो । उहाँले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डहरूले दिइरहेको उल्लेख गर्नुभयाे । भ्रष्टहरूलाई कारबाही गर्न खु...

१३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । यसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित […]

‘नेताहरू विकाउधन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’

झापा, १२ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउने भन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका […]

कार्यदलले सिट बाँडफाँटको खाका ल्याउन नसकेपछि गठबन्धनका शीर्ष नेता छलफलमा जुट्दै

सत्ता गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँट गर्न बनाएको कार्यदलले अहिलेसम्म खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू छलफलमा जुट्ने भएका छन्

माधव नेपालको आह्वान- बहुमत ल्याउन गठबन्धनका नेताहरू अझै सक्रिय बनौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू गठबन्धनका पक्षमा परिणाम ल्याउन अझै सक्रिय हुनुपर्ने बताएका छन् ।

कांग्रेसले सर्त माने एमालेले सघाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी […]

रामहरि खतिवडा भन्छन्, “हारेका नेताहरू मात्र ल्याउन देउवालाई गाह्रो छ”

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको केन्द्रीय सदस्य मनोनयनमा सबै हारेका नेताहरु मात्र ल्याउन नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “पार्टी सभापति शेरबहादुर देउवाले गरेको पछिल्लो मनोनयनमा धेरै योग्य साथीहरु आउनुभएको छ । उहाँहरु कुन […]

कांग्रेस महाधिवेशन : भोट माग्न नेताहरू मतदाताको लाइनमा

काठमाडौं, २८ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

३३ प्रतिशत नयाँ अनुहार ल्याउन एमालेमा युवा नेताबीच बहस

एमालेको दसौँ महाधिवेशनको पूर्वसन्ध्यामा युवा नेताहरूले नयाँ बहस थालेका छन् । पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै बहस थालेका हुन् ।सबै प्रदेशका युवा नेताहरू मिलेर जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन पार्टी नेतृत्वदेखि पदाधिकारीसम्म ध्यानाकर्षण गराइरहेका छन् । दसौँ महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न अभियान चलाइएको अभियानका एक सदस्य एमाले युवा नेता हीरा