माधव नेपालको आह्वान- बहुमत ल्याउन गठबन्धनका नेताहरू अझै सक्रिय बनौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू गठबन्धनका पक्षमा परिणाम ल्याउन अझै सक्रिय हुनुपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

कार्यकारिणी छाडेर गुटको बैठकमा जसपा नेताहरू

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ । कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ-आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक […]

पाकिस्तानमा टीटीपी सक्रिय, तालिबासँग गहिरो सम्बन्ध

नयाँ दिल्ली – तहरीक ई तालिबान पाकिस्तान (टीटीपी) संगठन विस्तारमा सक्रिय रहेको छ। विशेष गरी पाकिस्तानमा कार्यकर्ता भर्तीको लागि सम्भावित क्षेत्रहरूमा, संगठन र यसका नेताहरू भूमिगत भए पनि तालिबासँग यसको सम्बन्ध बलियो रहेको पाइएको छ। टीटीपीले डिसेम्बर ८ मा जारी गरेको पश्तो (उर्दू सबटाइटल सहित) ५८ मिनेटको भिडियोमा टीटीपी प्रमुख नूर अली महसुद आफ्ना सहयोगीहरूसँग […]

कांग्रेस अधिवेशन : कञ्चनपुरमा नेतृत्वका लागि नेताहरू दौडधुपमा

कञ्चनपुर : नेपाली कांग्रेसको आइतबार हुने स्थानीय तहको अधिवेशनमा नेतृत्वका लागि कञ्चनपुरमा नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन्। स्थानीय तहका सभापतिका उम्मेदवारहरू चुनावी दौडधुपमा छन्।कांग्रेस नेता कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा सभापति लगायतसित सहयोगका लागि भेटघाटमा व्यस्त छन्। सभापतिका उम्मेदवारहरूले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसबुकको समेत व्यापक प्रयोग गरेका छन्।स्थानीय तहका वडामा भदौ १८ गते अधिवेशन सकिएपछि पालिका अधिवेशन गर्न लागिएको हो। अधिवेशनमा कांग्रेस संस्थापनका दुईसहित

वडातहमा प्रतिनिधि छान्न म्याग्दी नेताहरू सक्रिय

म्याग्दी – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसंगै नेपाली कांग्रेस म्याग्दीको सभापतिमा आधा दर्जन नेताहरू आंकाक्षि रहेका छन् । पार्टीको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौ १८ गतदेखि एक संघीय, दुई प्रदेश निर्वाचन क्षेत्र, […]

एमाले एकता जोगाउन भीम रावल सक्रिय, अनौपचारिक छलफलमा नेताहरू

काठमाडौं : पार्टीभित्रको विवाद समाधानका लागि नेकपा एमालेका उपाध्यक्ष भीम रावल सक्रिय भएका छन्। नेता नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक नडाक्न चेतावनी दिएको थियो। तर, उपाध्यक्ष रावलको सक्रियतापछि ओलीले आज बोलाएको केन्द्रीय कमिटीको बैठकलाई स्थगित गरेर भोलिको लागि बोलाएका छन्। शनिबार दिउँसो उपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग भेटेर बैठक रोक्न माग गरेका थिए। अध्यक्ष ओली भेटलगत्तै उपाध्यक्ष रावलले शनिवार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

म्याग्दी कांग्रेसको नयाँ नेतृत्वमा पुग्न नेताहरू सक्रिय

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसँगै नेपाली कांग्रेस म्याग्दीको सभापतिमा आधादर्जन नेताहरू आंकाक्षी छन् । केन्द्रीय समितिले बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन सक्रीय बनेका छन् ।जिल्ला सभापतिमा वर्तमान सभापति खमबहादुर (खमवीर) गर्बुजा, निर्वतमान सभापति तथा संविधानसभा सदस्य रेशम बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, […]

विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दावी

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई

एकता जोगाउन एमालेका नेताहरू सक्रिय

काठमाडौं, (नेस) ।  सत्तारूढ दल नेकपा एमालेका दोस्रा तहका नेताहरू पार्टीभित्रको विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने छलफलमा जुटेका छन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले पार्टीलाई जेठ ३ पूर्वकै अवस्थामा फर्काउने ६ बुँदे घोषणा गरे पनि पार्टीका खनाल–नेपाल समूहले अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टीबाट कारबाहीमा पर्नुभएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र […]

एमालेको एकता खोज्न पुनः सक्रिय दोस्रो तहका नेताहरु

काठमाडौं, जेठ २६ । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू एकताको उपाय खोज्न पुनः सक्रिय भएका छन् । यसअघि विभिन्न चरणमा भएका छलफलले सकारात्मक नतिजा नदिए पनि दोस्रो तहका नेताहरुबीच पुनः छलफल भएको हो । ललितपुरको समिट होटलमा आज दिउँसो देखि एमालेको दुवै समूहमा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो । […]

थप तातियो राजनीतिक माहोल- बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका दुवै पक्ष सक्रिय भएका छन्। दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्। दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको...