कांग्रेस महाधिवेशन : भोट माग्न नेताहरू मतदाताको लाइनमा

काठमाडौं, २८ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

सम्बन्धित सामग्री

बागीलाई भोट माग्दै कांग्रेसी नेता

जिल्लास्थित कांग्रेसका नेताहरू गठबन्धनविरुद्ध प्रदेश १ खोटाङ (क) मा बागी उम्मेदवारी दिएका कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई भोट माग्न थालेका छन् । जिल्लाको अवस्था नबुझी केन्द्रले नेकपा एकीकृत समाजवादीको भागमा क्षेत्र दिएको भन्दै त्यसको विरुद्ध सिंगो खोटाङ कांग्रेस लागेका हुन् ।

खोटाङमा बागीलाई नै भोट माग्दै कांग्रेस नेताहरु

जिल्लास्थित कांग्रेस नेताहरु गठबन्धनविरुद्ध खोटाङ (१) मा बागी दिएका कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई भोट माग्न थालेका छन् । जिल्लाको अवस्था नबुझी केन्द्रले नेकपा एकीकृत समाजवादीको भागमा पारेको भन्दै उनीहरु त्यसविरुद्ध लागेका हुन् ।

कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको […] The post कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : भृकुटीमन्डपमा भोट माग्न तँछाड मछाड ! (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौंमा जारी छ । विभिन्न पदका आकांक्षी र उनीहरूका समर्थकले प्रचारप्रसार तीव्र बनाएका छन् । भृकुटीमन्डप र प्रदर्शनीमार्गमा उमेदवारका लागि मत माग्नेको ठूलो संख्या देखिन्छ । तस्बिसहितको ब्यानर बोकेर छुट्टाछुट्टै रूपमा मत मागिँदै छ । महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय...