कांग्रेसले सर्त माने एमालेले सघाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी […]