काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार काठमाण्डाैमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष नेपालले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताउनुभयो । उहाँले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डहरूले दिइरहेको उल्लेख गर्नुभयाे । भ्रष्टहरूलाई कारबाही गर्न खु...