आख्यान र जीवनीको संयोजन

कविता त पढिँदैन भन्छन्, कतिले पढ्लान् यौटा साहित्यकारको रुखोसुखो जीवनी ? यो उपन्यास वा कथा हो भनेपछि बल्ल किताबतिर हात जान्छ नयाँ पुस्ताको।...

सम्बन्धित सामग्री

गद्यरचनाको अक्षर यात्रा

साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो हरिअधिकारी । नेपाली साहित्यको आकाशमा सिद्धहस्त लेखक मानिन्छन् उनी । कुशल पत्रकार समेत रहेका हरि दाइ कुशल अखबारी लेखक पनि हुन् । रसिलो र धितमर्दा हुन्छन् उनका राजनीतिक टिप्पणी । लेख, निबन्ध, प्रबन्ध, कथा, कविता, आख्यान सबैतिर उत्तिकै रेसमा छन् उनका कलम । नेपाली लेखक, साहित्यकारमाझ छुट्टै पहिचान छ उनको । शब्द भण्डार उनको विशेषता हो भने तिनका लालित्यपूर्ण संयोजन खुबी । लर्तरो लगन, साधना र अभ्यास विना सम्भव नै हुँदैन यस्तो तर उनका लागि भने बायाँ हातका खेल मानिन्छन् यी सबै । यति सजिलै न...