आकाङ्क्षाको मैदानमारहरहरूको सद्बिउ छर्दै ससाना मानिसहरूलेसाँझ बिहान हात मुख जोर्न नसकेको देखेर धेरै समयदेखि सोचमग्न छ बाटोठूला ठूला मानिसहरू होर्डिङ बोर्डमा लेखिएकापढ्न सकिने अक्षर जसरीरङ्गी बिरङ्गी सपना देख्छन् भुइँकासम्मलाई छुनेगरीकुनै भावना मनमा आउँदा अपराध बोध हुने भयलेराज्यले दोहन गरेकोसरोकारवाला विषयलाईपनि आँखा चिम्लेर समर्थन गर्छन्यो सारा सम्झेर बाटोको अल्झ्याइँ बढेको बढ्यै छहिमाल पहाड तराईशिथिल भएकोमाथिकोले देख्दैनअन्न बाड्नुपर्नेमादाना छरेर क