काठमाडौं । सन् २०२२ मा विश्वमा अनगिन्ती रेडकार्पेटका घटना भए । सेलिब्रिटीले टक्सिडो र गाउनजस्ता पहिरन लगाएर आफूलाई प्रस्तुत गरे । तर साहसिक रेडकार्पेट लुक्स कुन थियो जसले विश्वलाई प्रभावित तुल्यायो ? उनीहरु यो कुरालाई लिएर हर्षित छन् जसले रेडकार्पेटका परम्परागत मान्यता यस्तो हुनुपर्छ भन्ने सीमालाई भत्काउने प्रयास गरे । वर्षको सुरुवात रिहानाको प्रेगनेन्सी लुक्सबाट […]