काठमाडौँ । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समिति नेपालले धर्ना दिएको छ। नेपाल नागरिकता विधेयक, २०७९ प्रमाणीकरणको माग गर्दै संघर्ष समितिले माइतीघर मण्डलामा धर्नासहित प्रदर्शन गरेको हो। संसद्ले दोस्रोपटक पारित गरेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको सोमबार १४ दिन बितेको छ । १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारी अझै […]