घुससहित रंगेहात पक्राउ- ५० वटा मुद्दाको फैसला हुँदा २२ वटा घटनामा आरोपीलाई ‘क्लिन चिट’

काठमाडौं। विशेष अदालतले पछिल्लो एक वर्षमा घुस रिसवतसँग सम्बन्धित ५० वटा मुद्दाको फैसला गरेकामा करिब आधामा आरोपीले पूर्ण सफाइ ‘क्लिन चिट’ पाएका छन् । विशेष अदालतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को फैसला तथ्यांकअनुसार ५० मध्ये २२ वटा मुद्दामा दोषी ठहर, ६ वटा मुद्दामा आंशिक ठहर र २२ वटा मुद्दामा सफाइ दिइएको छ। यस्तै गैह्र […]

सम्बन्धित सामग्री

धनुषा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख रंगेहात पक्राउ

काठमाडौं, २८ चैत्र । भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई अख्तियारले नियन्त्रणमा लिएको छ । झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस माग गरेको उजुरीको आधारमा अख्तियारले रकमसहित नियन्त्रणमा लिएको थियो । झाले सेवाग्राहीबाट उक्त रकम लिइसकेको घुस लिइसकेको […]