भोजपुरी कलाकार निरहुवा र अमरपालीले गरे नेपाली परम्पराअनुसार ‘बिहे’ !

काठमाडौं । अहिले काठमाडौंमा भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन भइरहेको छ । फिल्ममा भोजपुरी स्टार निरहुवा र अमरपालीको मुख्य भूमिका छ । बिहीबार जोरपाटीमा फिल्मको छायांकन भएको छ, जहाँ निरहुवा र अमरपालीले नेपाली परम्परा र भेषभूषामा विवाह गरे । सुटिङ सेटबाट सार्वजनिक भएको तस्वीरमा दुवै कलाकार ‘वरवधु’ लुक्समा देखिन्छन् । २२ दिनको सेड्युल रहेको […]

सम्बन्धित सामग्री

नेपाली र भोजपुरी कलाकार रहेको हिन्दी फिल्म ‘मिसन चाइना’को सुटिङ पोखरामा सुरु

जनकपुरधाम । हिन्दी भाषाको फिल्म ‘मिसन चाइना’को छायांकन पोखरामा सुरु भएको छ । पोखराका विभिन्न स्थानमा धमाधम छायांकन भइरहेको फिल्ममा केही नेपाली कलाकारले समेत अभिनय गरिरहेका छन् । अमित सर्राफको लेखन तथा निर्देशन रहेको फिल्ममा ‘मधेशी पुत्र’ फिल्मका तीन श्रृंखला निर्माण गरेर चर्चा बटुलेका सप्तरीका अभिनेता नीराजन मेहता पनि छन् । प्रमुखमध्येको एक भूमिकामा आफू […]

खेसरीलालको गुनासो – भोजपुरी फिल्म उद्योगले मलाई चाहँदैन

८ माघ विराटनगर । भारतीय भोजपुरी कलाकार खेसरीलाल यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएका छन् । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाका बारेमा दोस्रो पटक फेसबुक लाइभमा आएका उनले भोजपुरी उद्योगले आफूलाई नचाहेको बताएका हुन् । माघ ४ गते सुनसरीको बर्जुमा यादव आउने कार्यक्रम थियो । तर उनी कार्यक्रममा नपुगेपछि आक्रोशित […]

भोजपुरी कलाकार खेसरीलाल भन्छन्– मेरो कुनै गल्ती छैन, मलाई डेढ करोड चाहियो

काठमाडौं ।  सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोड घटनाबारे भोजपुरी कलाकार खेसरीलाल यादवले स्पष्टीकरण दिएका छन् । महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल नआएपछि त्यहाँ पुगेका दर्शकले तोडफोड र आगजनी गरेका थिए । तोडफोडपछि विराटनगर पुगेका कलाकार खेसरीलाल फेसबुक लाइभमार्फत आफ्नो गल्ती नभएको बताएका छन् । “हेर्नुहोस्, यसमा न म दोषी हुँ, न जनता हुन्, न त नेपालको प्रशासन...

खेसरीलालले भने- दोषी आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ

५ माघ, विराटनगर । तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् । यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा […]

सुनसरी महोत्सवमा भोजपुरी कलाकार नआउने भएपछिमा तोडफोड र आगजनी

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि तोडफोड र आगजनी भएको छ । आयोजकको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी भएको स्थानीय सरोज चौधरीले बताए । आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन् । बर्जु–६ चिमडीस्थित […]

सुनसरीको बर्जु महोत्सव हेर्न गएका दर्शकद्वारा तोडफोड र आगजनी !

काठमाण्डाै - सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हाे । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएकाे थियाे। तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । भिड अनियन्त्रित भएपछ...

कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर– सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका […]

कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजनी

सुनसरी, माघ ४ । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजका लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय […]

बोलाएको कलाकार नआएपछि तोडफोड

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोशित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएका थिए । तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी भएको छ । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा ...