खेसरीलालले भने- दोषी आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ

५ माघ, विराटनगर । तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् । यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा […]

सम्बन्धित सामग्री

दिलीप महतोको हत्यामा तीन जना दोषी ठहर

काठमाडौं । पर्यावरण अभियान्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको छ । मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने गरि फैसला सुनाएको हो । त्यस्तै, हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा […]

४२ बर्ष जेलमा विताएपछि निर्दोष २ जनालाई न्युयोर्कमा ३६ मिलियन डलर क्षतिपूर्ति

नागरिक अधिकार नेता माल्कम एक्सको हत्याको अभियोगमा दोषी ठहर भएर दशकौं जेलमा बिताएपछि अहिले  निर्दोष ठहर भएका २ जनालाई ३६ मिलियन डलर क्षतिपूर्ति दिइने भएको छ । न्युयोर्क सिटीले नर्मन बटलरका रुपमा चिनिने मुहम्मद ए अजिज र  थोमस जोन्सनका रुपमा चिनिने खलील इस्लाम (मृत्युपर्यन्त) लाई १९६६ मा भएको हत्यामा निर्दोष ठहर गर्दै २६ मिलियन डलर […]

पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

काठमाडौं । पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् । फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् । यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० […]

पल शाहलाई साढे दुई वर्षको कैद सजाय

अभियोग जबर्जस्ती करणीको, तर बाल यौन दुरुपयोगमा दोषी ठहर, १० लाख क्षतिपूर्ति दिनुपर्ने कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध परेको नाबालिग जबर्जस्ती करणीको मुद्दालाई जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगमा परिणत गरिदिएको...

यसकारण बाल यौन दुरुपयोगमा दोषी ठहर भए पल शाह

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाए पनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।शाह

घरधनी दोषी हुन क्षतिपूर्ति उनीहरुसँगै माग्नू: मेयर साह

काठमाडौं, भदौ ९ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन् । काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं […]

क्षतिपूर्ति माग्ने पसलेसँग बालेनले भने : घरधनी दोषी हुन्

काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकामा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने बताएका छन् ।

१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित

मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन।प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन-६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको हो। भारतीय नागरिक केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपियाँ जरिवानाको फ

छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति

जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। पीडितहरूलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी