स्वास्थ्यप्रतिको सचेतना बढेसँगै हामी हिँड्न, दगुर्न, व्यायाम गर्न थालेका छौं । अहिले धेरैजसो प्रातकालिन भ्रमणमा निस्कन्छन् । विहानको समयमा पैदल हिँड्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक मानिन्छ । तर, कति हिँड्ने, कसरी हिँड्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हिँड्दा छिटो–छिटो वा तिब्र गतिमा हिँड्नु उपयुक्त हो । यसले शरीरका भित्री अंगहरुको समेत राम्ररी व्यायाम हुन्छ । […]