भीम रावलद्धारा संयोजकबाट राजीनामा दिने घोषणा

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष भीम बहादुर रावलले १० बुँदे सहमति कार्यन्वयन सहजीकरण गर्न बनाइएको कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आज बसेको १० बुँदे सहमति कार्यान्व्यन सहजीकरण कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै राजीनामा दिने घोषणा गरेको बताए । उनले आफूले व्यवस्थित् रुपमा नै राजीनामा भोलि पठाउने जनाए । […]

सम्बन्धित सामग्री

एमाले फुटको कारक ओली नै हुन्, १० बुँदे कार्यान्वयन नगरे थप क्षति : भीम रावल

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अझै १० बुँदे सहमतिको विवाद कायमै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले  १० बुँदे सहमति पालना नगर्ने भएपछि एमालेमा विवाद भएको हो। कात्तिक ५ गतेको  स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका उपाध्यक्ष रावलले ओलीलाई सम्बोधन गर्दै कात्तिक १० गते राजीनामा बुझाएका थिए। एमाले विभाजनको बेलामा माधवकुमार नेपालको साथ छाडेको उपाध्यक्ष रावल अहिले ओलीसँग रुष्ट छन्। ओलीले पार्टी विभाजनअघि नेपाल समूहलाई &

लिखित राजीनामा तयार पार्दै भीम रावल

८ कात्तिक, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक-दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् । सोमबार अनलाइनखबरसित कुरा गर्दै रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने …

‘निवर्तमान’ सांसद भीम रावल प्रतिनिधि सभामा कसरी ‘वर्तमान’झैँ उपस्थित ?

पक्कै पनि भीमबहादुर रावलले प्रतिनिधि सभाका सभामुखलाई खुसुक्क राजीनामा पनि दिएका थिएनन्, प्रेसकै सामु राजीनामा घोषणा गरेका थिए । त्यो पनि संसद् परिसरमै । अझ त्यसरी उनलाई राजीनामा नदिन दबाब दिने उनकै पार्टीका नेता सुरेन्द्र पाण्डेलाई धकेलेको र उनीमाथि आक्रोशित व्यवहार गरेको दृश्य पनि आम नागरिकका आँखामा कैद छन् । ठूला नेताबाट …

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन् । रावलले साउन ३ गते प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनु अगाडि राजीनामा घोषणा गरेका थिए । रावलले संसद बैठक बस्नुअघि राजीनामा […] The post एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुरेन्द्र पाण्डेले रोक्न खोज्दाखोज्दै राजीनामा दिएर बाहिरिए भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन रावलले सांसद पदबाट राजीनामा दिएका हुन् ।   राजीनामाको घोषणा गर्न लाग्दा नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न खोजेका थिए । 'तर, प्लिज, प्लिज मलाई नगर्नुस्,' भन्दै रावलले आफूले राजीनामा दिएको घोषणा मिडियासामु गरेका थिए । रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका थिए । नेपाल पक्षले प्रधानमन्त्री द...

विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ : भीम रावल

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए ।  नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् ।  राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु । विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’  ...