एमाले फुटको कारक ओली नै हुन्, १० बुँदे कार्यान्वयन नगरे थप क्षति : भीम रावल

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अझै १० बुँदे सहमतिको विवाद कायमै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले  १० बुँदे सहमति पालना नगर्ने भएपछि एमालेमा विवाद भएको हो। कात्तिक ५ गतेको  स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका उपाध्यक्ष रावलले ओलीलाई सम्बोधन गर्दै कात्तिक १० गते राजीनामा बुझाएका थिए। एमाले विभाजनको बेलामा माधवकुमार नेपालको साथ छाडेको उपाध्यक्ष रावल अहिले ओलीसँग रुष्ट छन्। ओलीले पार्टी विभाजनअघि नेपाल समूहलाई &

सम्बन्धित सामग्री

भीम रावल विद्रोहको तयारीमा, एमाले फेरि फुट्न सक्ने

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीभित्र विद्रोहको तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट उनी विद्रोहको तयारीमा लागेका हुन् । विगतमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन् । उनले ओलीलाई सहमति कार्यान्वयनको दबाब दिइरहेपछि हुबहु गर्न मानिरहेका छैनन् । ओली १० बुँदे सहमतिभन्दा मंसिरमा […]

यस्तै हो भने एमाले पाटीपौवा बन्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन् । उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२  विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन् ।१० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या रहेको रातोपाटीलाई बताए । अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले कार्यदलका संयोजकसमेत रहेका रावलले काम गर्न नसकेको भनेर ग

१० बुँदे कार्यान्वयनमा ओलीको आनाकानी, तेस्रो धारका नेता अलमलमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए । उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी...

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए । उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण […] The post एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।सहमति कार्यान्व्यनका लागि नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सहमति कार्यान्वयनमा जाने भएसँगै एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश […]

नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

काठमाडौं, भदौ ६ । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले १० बुँदे […]

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

भीम रावल अलमलमा: नेपाल रोज्लान् कि ओली ?

काठमाडौं, ३१ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला अलमलमा छन् । उनी एमाले एकताको पक्षमा अन्तिम समयमा उभिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी एकता कायम राख्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । रावल यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक थिए । उनले […]

प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा, कार्यावाहक अध्यक्ष पाउने आश्वासन

काठमाडौं, २८ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ […]