रियल म्याड्रिडको लगातार चौथो जित

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार चौथो जित दर्ता गरेको छ । शनिबार घरेलु मैदानमा रियल म्याड्रिडले रियल बेटिसमाथि २-१ को जित दर्ता गरेको हो । खेलको नवौं मिनेटमा नै रियलले भिनिसियसको गोलमा अग्रता लियो । डेविड अलाबाको लामो पासलाई भिनिसियसले गोलमा परिणत गरेका थिए । उनले अफसाइड ट्रयाप बिट गर्दै […]

सम्बन्धित सामग्री

एट्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा फर्कियो

काठमाडौँ – एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए। खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो। लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८ […]

सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा

एजेन्सी – घरेलु मैदानमा सानदार पूनरागमन जित निकाल्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियल मलोर्कामाथि ४–१ को सानदार जित निकाल्दै ला लिगामा लगातार पाँचौ जित निकाल्न सफल भएको छ । रियलको जितमा फेडे भाल्भेर्डे, भिनिसियस जुनियर, रोड्रिगो र एन्टेनियो रुडिगरले गोल गरे । […]

अन्ततः एम्बाप्पे पीएसजीमै रहने, गरे तीन वर्षे सम्झौता

काठमाडौं : फ्रेन्च युवा स्टार केलियन एम्बाप्पे अन्ततः पीएसजीमानै रहन सहमत भएका छन्। उनले पेरिस सेन्ट जर्मेइन (पिएसजी) मा तीन वर्षे सम्झौता गरेका छन्। यसअघि उनी रियल म्याड्रिड जाने चर्चा चलेको थियो। तर पिएसजीले उनलाई निरन्तर क्लबमा राख्ने प्रयास गर्दै आएको थियो।२०१८ को विश्वकप विजेता २३ वर्षिय एम्बाप्पे लगातार रियल जान इच्छुक रहँदै आएपनि अन्तिम अवस्थामा उनले पीएसजीमानै रहने निर्णय गरेका हुन्। स्पेनिस लालिगाले भने एम्बाप्पेको कन्ट्रयाकले फुटबलमा आर्थिक बोलवालाहरूको दबाब रहने भन्दै आलोचना

रेलिगेशन जोनको काडिजसँग रियलको बराबरी

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल लगातार आठौं जित निकाल्ने ध्याउन्नमा रहे पनि उसको इच्छामा काडिज बाधक बन्यो।रियलले घरेलु मैदानमा अधिकांश समय काडिजलाई दबाबमा राखे पनि गोल निकाल्न भने असफल रह्यो। ८२ प्रतिशत खेल नियन्त्रणमा लिएको रियलले ३६ भन्दा बढी प्रहार गरे पनि गोल भने गर्न सकेन। बराबरीपछि रियले शीर्ष स्थानमा स्पष्ट ६ अंकको अंक दूरी बनाएको छ।ब्राजिलियन फर्वाड भिनिसियस जुनियरले लिगमा एक सयौं खेलमा

लगातार २५ औँ सिजन नकआउट चरणमा रियल

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।उता, समूह डी कै अर्को खेलमा इन्टर म

दबाबमा रोनाल्डो र युनाइटेड

एजेन्सी – म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा लयमा फर्कन संघर्षरत छ । त्यस्तै टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डो पनि लिगमा गोलका लागि संघर्ष गरिरहेका छन् । रियल म्याड्रिड छाडेयता पहिलो पटक भेट्रान फरवार्डले लिगमा लामो समय गोल गर्न असफल भएका छन् । रोनाल्डोले प्रिमियर लिगमा एस्टन भिल्ला, एभर्टन, लेस्टर सिटी र लिभरपुलविरुद्ध गरि लगातार ४ खेल […]

स्पेनिस ला लिगा : फातीको पुनरागमनसँगै एमबाप्पे भित्रिने चर्चा

स्पेनिस ला लिगामा दोस्रो राउन्डको खेल समाप्ति सँगै क्लबहरु तेस्रो राउन्डको तयारीमा ब्यस्त छन् । पहिलो र दोस्रो राउन्डमा बलिया क्लबहरुले नै बर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शतप्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले पनि अपराजित यात्रा कायम राखेका छन् । सेभिया र एट्लेटिको लगातार दुई जित निकाल्दै तालिकाको शीर्षस्थानमा छ । सेभिया र एट्लेटिकोको समान ६ अंक छ । तर सेभियाले गोल अन्तरका आधारमा एट्लेटिकोलाई पछि पारेको छ । एक जित र एक बराबरी नतिजा निकालेको बार्स...

रियल म्याड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधिनजिक

करिम बेन्जेमाले दुई गोलको मद्धतमा स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि नजिक पुगेको हो। खेलको तेस्रो मिनेटमै गोल खाएको घरेलु टोली रियल पछि खेलमा फर्किएको हो। टोली सम्हालिन नपाउँदै तेस्रो मिनेटमा बायर्नका जोसुआ…

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

साविक विजेता रियल म्याड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनमा प्रवेश गरेको छ। सेमिफाइनलको रोमाञ्चक दोस्रो लेगमा  वार्यन म्युनिखसँग २-२ गोलका बराबरी खेलेपछि समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा २-१ ले पछि परेको वार्यन म्युनिखलाई रियलको घरेलु मैदानमा जित्नै पर्ने दबाब थि...