साविक विजेता रियल म्याड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनमा प्रवेश गरेको छ। सेमिफाइनलको रोमाञ्चक दोस्रो लेगमा वार्यन म्युनिखसँग २-२ गोलका बराबरी खेलेपछि समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा प्रवेश गरेको हो।
पहिलो लेगमा २-१ ले पछि परेको वार्यन म्युनिखलाई रियलको घरेलु मैदानमा जित्नै पर्ने दबाब थि...