रेलिगेशन जोनको काडिजसँग रियलको बराबरी

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल लगातार आठौं जित निकाल्ने ध्याउन्नमा रहे पनि उसको इच्छामा काडिज बाधक बन्यो।रियलले घरेलु मैदानमा अधिकांश समय काडिजलाई दबाबमा राखे पनि गोल निकाल्न भने असफल रह्यो। ८२ प्रतिशत खेल नियन्त्रणमा लिएको रियलले ३६ भन्दा बढी प्रहार गरे पनि गोल भने गर्न सकेन। बराबरीपछि रियले शीर्ष स्थानमा स्पष्ट ६ अंकको अंक दूरी बनाएको छ।ब्राजिलियन फर्वाड भिनिसियस जुनियरले लिगमा एक सयौं खेलमा

सम्बन्धित सामग्री

अग्रता गुमाउँदा फ्रेण्ड्सलाई रेलिगेशन डर

काठमाडौँ : साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध दुईपटकसम्म लिएको अग्रता कायम राख्न नसक्दा फ्रेण्ड्स क्लबले रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिने मौका गुमाएको छ।शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीवार दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले दुईपटकसम्म लिएको अग्रता जोगाउन नसक्दा उपाधि होडमा रहेको मच्छिन्द्रसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। बराबरीले फ्रेण्ड्सलाई रेलिगेशन क्षेत्रबाट उम्किन कठिन भएको छ।बराबरीसँगै मच्छिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ। फ्रेण्ड्सको समान खेलबाट २१ अंक छ जुन ए

प्रिमियर लिग : न्युकासल र लिड्सले बराबरी खेले

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । लिड्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । निर्धारित ९० मिनेटको समयसम्म न्युकासल २–१ ले अघि थियो तर इन्जुरी समयमा  लिड्सका जुनियर फ्रिपोले गोल गरेर खेल बराबरीमा ल्याए । न्युकासल ६६ अङ्कसहित तेस्रो स्थानमा र लिड्स ३१ अङ्कसहित रेलिगेशन क्षेत्रमा रहेको छ।

मनाङलाई हराउँदै एपिएफले टार्यो रेलिगेशन संकट

काठमाडौं : मनाङ मर्स्याङदी क्लबमाथि प्रभावशाली जित निकाल्दै एपिएफले शहीद स्मारक ए डिभिजनमा रेलिगेशन संकट टारेको छ।एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै विभागीय टोली एपिएफले मनाङमाथि ३-१ को जित निकाल्यो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ३७ औं मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा १-० को अग्रता लिएको थियो। गोलरक्षक विशाल सुनारले फालेको लामो बललाई अन्जनले गोलरक्षक अघि बढेको मौकामा हेड गर्दै गोल गरे।पहिलो हाफमै बराबरी गर्ने क्रममा ४० औं मिनेटमा आशिष लामाले एपिएफका लागि गोल ग

रेलिगेशनको खतरामा रहेका वाट्फोर्ड र बर्नली बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेका दुई टिम बर्नली र वाट्फोर्डले गोलरहित बराबरी खेलेका छन् । पुछारमा रहेको बर्नली र १८ औँ स्थानमा रहेको वाट्फोर्डले गोल गर्न सकेनन् । बराबरी पछि पनि उनीहरु समान स्थानमा छन् । २१ खेलसहित वाट्फोर्डको १५ तगा १९ खेलबाट बर्नलीको १३ अंक छ । […]

न्युक्यासलसँग युनाइटेडको बराबरी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड रेलिगेशन जोनमा रहेको न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ। दोस्रो हाफमा सब्सटिच्युट खेलाडी इडिन्सन काभानीको गोलमा युनाइटेडले न्युक्यासलसँग १-१ गोलको बराबरी खेलेका हो।सोमबार भएको खेलमा न्युक्यासलविरुद्ध ७१ औं मिनेटमा काभानीले गोल गरेका थिए। सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीले एलान सेन्ट म्याक्सिमिनको गोलबाट सातौं मिनेटमै अग्रता लिएको थियो।अधिकांश समय अग्रता जोगाए पनि दोस्रो हाफमा भने घरेलु टोली अंक बाँड्न बाध्य भयो। बराबरीसँगै युनाइटेडले पा

रेलिगेशन जोनमा रहेको बर्नलीसँग लिग लिडर चेल्सीकाे बराबरी

इंग्लीस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको बर्नलीसँग चेल्सीले बराबरी खेलेको छ । गए राति भएकाे खेलमा लिगको लिडर चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग निराश बनेको हाे ।

रेलिगेशन जोनमा रहेको बर्नलीसँग लिग लिडर चेल्सीकाे बराबरी

इंग्लीस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको बर्नलीसँग चेल्सीले बराबरी खेलेको छ । गए राति भएकाे खेलमा लिगको लिडर चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग निराश बनेको हाे ।

रेलिगेशन जोनमा रहेको बर्नलीसँग चेल्सीले बराबरी खेल्यो

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले रेलिगेशन जोनबाट माथि उठ्न प्रयास गरिरहेको बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै लिग लिडर चेल्सीले अंक बाँडेको हो।

बराबरीमा रोकिए पनि चेल्सी चौथो स्थानमा

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सीले गएराती ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ। बराबरी खेल्नुका बाबजुद चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सी र वेष्ट ह्यामको समान ५५ अंक भए पनि गोलअन्तरमा चेल्सी अगाडी भएको हो। ब्राइटन भने ३४ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको फुलह्यामभन्दा सात अंकले माथि हो।