एप्पल र गुगलको साम्राज्यमाथि खतरा, आउँदैछ एप नै नभएको स्मार्टफोन

काठमाडौं । मोबाइल एप्लिकेसनहरुको बजारमा गुगल र एप्पलको दबदबालाई झट्का लाग्ने देखिएको छ । किनकि बजारमा अब छिटै एउटा यस्तो स्मार्टफोन लञ्च हुनेवाला छ जसलाई एआई स्मार्टफोन नामाकरण गरिएको छ । सो स्मार्टफोन चलाउनका लागि एपको आवश्यकता पर्नेछैन। हो, स्मार्टफोनबाट छिटै नै एपहरु हराउनेछन् । अर्थात् आफ्नो स्मार्टफोनमा एप डाउनलोड गर्नुपर्ने छैन । साथै एपकै […]

सम्बन्धित सामग्री

सेप्टेम्बरमा सार्वजनिक हुने स्मार्टफोन

सेप्टेम्बरमा स्मार्टफोन बजारमा धेरै ओटा नयाँ स्मार्टफोन सार्वजनिक हुने भएका छन् । एप्पल देखि अनर जस्ता ब्रान्डका फोनहरू यो महिना उपलब्ध हुनेछन् । आइफोन १५ श्रृंखला यस महिनाको सबैभन्दा ठूलो हाइलाइट हुन गइरहेको छ जसको लन्च सेप्टेम्बर १२ मा हुनेछ । एप्पलसँगै अन्य धेरै कम्पनीले पनि कम बजेटदेखि फोल्ड गर्न मिल्ने स्मार्टफोनसम्मका स्मार्टफोन सार्वजनिक गर्न लागेका छन् । यो...

सेप्टेम्बरमा सार्वजनिक हुने स्मार्टफोन यस प्रकारका छन्

सेप्टेम्बरमा स्मार्टफोन बजारमा धेरै ओटा नयाँ स्मार्टफोन सार्वजनिक हुने भएका छन् । एप्पल देखि अनर जस्ता ब्रान्डका फोनहरू यो महिना उपलब्ध हुनेछन् । आइफोन १५ श्रृंखला यस महिनाको सबैभन्दा ठूलो हाइलाइट हुन गइरहेको छ जसको लन्च सेप्टेम्बर १२ मा हुनेछ । एप्पलसँगै अन्य धेरै कम्पनीले पनि कम बजेटदेखि फोल्ड गर्न मिल्ने स्मार्टफोनसम्मका स्मार्टफोन सार्वजनिक गर्न लागेका छन् । यो...

स्मार्टफोनको बजारमा निरन्तर गिरावट, एप्पल बन्यो धेरै बिक्री हुने मोबाइल

विश्व स्मार्टफोन बजार निकै चिन्ताजनक अवस्थामा छ । बजारमा स्मार्टफोनको बिक्रीमा निरन्तर गिरावट आइरहेको छ । क्यानालिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा विश्व बजारमा स्मार्टफोनको बिक्रीमा ११ प्रतिशतले गिरावट आएको छ । यद्यपि सन् २०२२ को चौथो त्रैमासिकमा एप्पल विश्वको सबैभन्दा लोकप्रिय ब्राण्ड बनेको छ । चौथो त्रैमासिकमा सामसुङलाई […]

यी हुन् शक्तिशाली ब्याट्री भएका स्मार्टफोन, आइफोन-१४ प्रो म्याक्स सबैभन्दा अगाडि

एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई केही समयअघि मात्रै विश्व बजारमा सार्वजनिक गरेको थियो । यी दुवै एप्पल कम्पनीका सबैभन्दा पछिल्ला फ्लागसिप ग्रेड स्मार्टफोन हुन् । विश्व बजारमा यी फोनको आकर्षण पनि अब्बल नै देखिएको छ । पछिल्लो एक तथ्यले चाहिं एप्पलका यी दुई नयाँ आइफोन ब्याट्रीको आयुका दृष्टिले पनि सबैभन्दा अब्बल […]

आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल

काठमाडौं, २३ साउन । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ । भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको […]

एप्पल बन्यो विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड

१४ माघ, काठमाडौं । विश्व बजारमा सर्वाधिक बिक्रि हुने स्मार्टफोन ब्राण्डको सूचीमा एप्पल पुनः पहिलो नम्बरमा आएको छ । सन् २०२१ को अन्तिम त्रैमासिकमा पनि एप्पल विश्व बजारमा सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो। काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो त्रैमासिकमा चिनिया बजारमा एप्पलको हिस्सा अहिलेसम्मकै सबैभन्दा उच्च बन्न बनेको […]

एप्पलले बेच्यो सर्वाधिक स्मार्टफोन, दोस्रोमा शाओमी

२०२१ को तेस्रो त्रैमासमा एप्पलले सर्वाधिक बढी फाइभ–जी स्मार्टफोन बिक्री गरेको छ । स्ट्राटेजिक एनालाइटिक्सको रिपोर्ट अनुसार एप्पल नम्बर वान भएको हो । यो अवधिमा एप्पलले आइफोन–१३ सिरिजका अलावा आइफोन–१२ को राम्रो बिक्री गरेको छ ।दोस्रो स्थानमा शाओमी र तेस्रो स्थानमा सामसङ परेका छन् । सर्वाधिक बढी फाइभ–जी बिक्री गर्नेमा ओपो चौथो स्थानमा परेको छ । रिपोर्टकाअनुसार शाओमीको भूमिका सबैभन्दा बढी छ ।युरोपेली बजारमा भने सामसङ नै पहिलो नम्बरमा आएको छ । ओपोले चिनियाँ बजारमा शानदार प्रदर

सामसुङलाई पछि पार्दै एप्पल बन्यो सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड

विश्व स्मार्टफोन बजारमा आइफोन सबैभन्दा धेरै चर्चा गरिने तथा सबैभन्दा धेरै बिक्री हुने मध्येको स्मार्टफोन हो । तर जब स्मार्टफोन निर्माता कम्पनीहरुबीचको प्रतिस्पर्धाको कुरा आउँछ तब आइफोन निर्माता कम्पनी एप्पल भन्दा अगाडि अर्को कम्पनी रहँदै …

एप्पल अब चौथो ठूलो स्मार्टफोन कम्पनी

आईएचएस मार्किटको विश्वकै ठूला स्मार्टफोन निर्माताको सूचीमा अमेरिकी प्रविधि कम्पनी एप्पल अब चौथो स्थानमा ओर्लिएको छ । यो वर्षको दोस्रो त्रैमासिक अवधिमका एप्पल बिक्रीका आधारमा चौथो स्थानमा ओर्लिएको हो । एप्पल हाल सामसङ, हुवावे र ओप्पो भन्दा पछाडि परेको छ ।

एप्पल वर्ल्डमा ‘स्मार्टफोन सट्टा-पट्टा’ मेला

लेटेस्ट एन्ड ब्राण्डेड मोबाइलको बिक्री तथा सबैभन्दा सस्तोमा मोबाइल कारोबार गरिरहेको एप्पल वर्ल्ड मोबाइलले स्मार्टफोन सट्टा-पट्टा मेला बुधबारबाट सुरु गरेको छ ।