लेटेस्ट एन्ड ब्राण्डेड मोबाइलको बिक्री तथा सबैभन्दा सस्तोमा मोबाइल कारोबार गरिरहेको एप्पल वर्ल्ड मोबाइलले स्मार्टफोन सट्टा-पट्टा मेला बुधबारबाट सुरु गरेको छ ।
६ वैशाख, काठमाडौं । एप्पल कम्पनीका सीईओ टिम कुकले भारतमा पहिलो आधिकारिक एप्पल स्टोरको उद्घाटन गरेका छन् । भारतको वित्तीय राजधानीको रुपमा रहेको मुम्बईमा मुलुककै पहिलो एप्पल स्टोर खुलेको हो । त्यसक्रममा उनले ग्राहकहरुतर्फ हात हल्लाए भने कर्मचारीहरुको ताली तथा स्वागतसँगै स्टोरको ढोका खोले ।उनले एप्पल स्टोरमा आएका ग्राहकलाई अभिभावद गर्दै कतिपयसँग सेल्फी पनि खिचे […]
एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज […]
एप्पल वाच ७ सार्वजनिक भएको छ । नयाँ फिचर र पातलो रिडिजाइन सहित एप्पलले मंगलबार साँझ एप्पल वाच ७ सार्वजनिक गरेको हो ।
यसको बनावट सन् २०१५ मा जस्तो थियो त्यस्तै नै रहेको छ । एलमुनियमको रङ्गमा पनि भिन्नता ल्याइएको छ । स्क्रीन अझै नफुटने किसिमको बनाइएको छ ।
यो वाच पौडी खेल्दा पनि लगाउन सकिन्छ । ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो...
काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ । एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको […]
एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँगै एप्पल म्यापले छानिएको व्यवसाय, रेष्टुरेन्टहरुलाई रिभ्यू गर्न दिने गर्दछ ।
यो फिचर पहिले अस्ट्रेलिया र जापानमा उपलब्ध थियो तर अब यो अमेरिका र क्यानेडामा पनि उपलब्ध भएको छ । यो प्रणाली एकदमै सहज किसिमको रहेको छ किनभने यसमा थम्ब्स अप वा डाउन गरेरनै प्रतिक्रिया दिन सकिन्छ ।
कुनै पनि आईकनमा...
नयाँ अपडेट अन्तर्गत कम्पनीले आफ्ना उपकरणमा थुप्रै फिचर थपेको छ। जसमा प्रयोगकर्ताले एप्पल घडीबाट नै आफ्नो आइफोन अनलक गर्न मिल्ने सुविधा पनि रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।
नयाँ अपडेट अन्तर्गत कम्पनीले आफ्ना उपकरणमा थुप्रै फिचर थपेको छ। जसमा प्रयोगकर्ताले एप्पल घडीबाट नै आफ्नो आइफोन अनलक गर्न मिल्ने सुविधा पनि रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।