विश्व स्मार्टफोन बजार निकै चिन्ताजनक अवस्थामा छ । बजारमा स्मार्टफोनको बिक्रीमा निरन्तर गिरावट आइरहेको छ । क्यानालिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा विश्व बजारमा स्मार्टफोनको बिक्रीमा ११ प्रतिशतले गिरावट आएको छ । यद्यपि सन् २०२२ को चौथो त्रैमासिकमा एप्पल विश्वको सबैभन्दा लोकप्रिय ब्राण्ड बनेको छ । चौथो त्रैमासिकमा सामसुङलाई […]