आईएचएस मार्किटको विश्वकै ठूला स्मार्टफोन निर्माताको सूचीमा अमेरिकी प्रविधि कम्पनी एप्पल अब चौथो स्थानमा ओर्लिएको छ । यो वर्षको दोस्रो त्रैमासिक अवधिमका एप्पल बिक्रीका आधारमा चौथो स्थानमा ओर्लिएको हो ।
एप्पल हाल सामसङ, हुवावे र ओप्पो भन्दा पछाडि परेको छ ।