एप्पलले बेच्यो सर्वाधिक स्मार्टफोन, दोस्रोमा शाओमी

२०२१ को तेस्रो त्रैमासमा एप्पलले सर्वाधिक बढी फाइभ–जी स्मार्टफोन बिक्री गरेको छ । स्ट्राटेजिक एनालाइटिक्सको रिपोर्ट अनुसार एप्पल नम्बर वान भएको हो । यो अवधिमा एप्पलले आइफोन–१३ सिरिजका अलावा आइफोन–१२ को राम्रो बिक्री गरेको छ ।दोस्रो स्थानमा शाओमी र तेस्रो स्थानमा सामसङ परेका छन् । सर्वाधिक बढी फाइभ–जी बिक्री गर्नेमा ओपो चौथो स्थानमा परेको छ । रिपोर्टकाअनुसार शाओमीको भूमिका सबैभन्दा बढी छ ।युरोपेली बजारमा भने सामसङ नै पहिलो नम्बरमा आएको छ । ओपोले चिनियाँ बजारमा शानदार प्रदर

सम्बन्धित सामग्री

शाओमीको ‘शाओमी १४’ बजारमा

काठमाडौं। शाओमीले फ्ल्यागशिप स्मार्टफोन ‘शाओमी १४’ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमसहित रहेको बताइएको छ । शाओमी १४ मा ६ दशमलव ३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर र ९० वाट वायर तथा ५० वाट वायरलेस चार्जिङको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध रहेको बताइएको छ । एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्ट फोनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले, ए–ग्रेड क्यामेरा सिस्टम र उत्कृष्ट सेक्युरिटी फिचरका साथ शाओमी १४ प्रयोगकर्ताका लागि सर्वोत्कृष्ट विकल्प रहने बताए । शाओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी प्लस ५१२ जिबी भेरियन्टमा उपलब्ध रहेको बताइएको छ । यसको बजार मूल्य ९९ हजार ९९९ राखिएको छ ।

शाओमी १२ र शाओमी १२ एक्स नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो  फ्ल्यागसिप फोन, शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफिक र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागसिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले शाओमीमा नयाँ–नयाँ […]

शाओमी १२ प्रो नेपाली बजारमा

काठमाडौँ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो लन्च गरेको छ। प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो। लन्चको बारेमा शाओमी नेपालका नयाँ कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘नयाँ–नयाँ प्रविधि र नयाँँ–नयाँँ […]

शाओमी नेपालले ल्यायो शाओमी प्याड ५

काठमाडौँ– स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले ‘शाओमी प्याड ५’ को लन्च गर्दै शाओमी प्याडको सिरिज विस्तार गरेको छ । प्रयोगकर्ताहरूको अनुभवका आधारमा स्तरीकरण गर्न शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड रहेकोले यसले उत्कृष्ट सौन्दर्य प्रदान गर्ने शाओमी नेपालले जनाएको छ । शाओमी प्याड ५ ले ट्रु टु लाइफ भ्युइन्ग […]

शाओमी प्याड ५ नेपाली बजारमा

काठमाडौँ – शाओमी नेपाल स्मार्टफोन र स्मार्ट टिभी ब्रान्डले बुधबार शाओमी प्याड ५ सार्वजनिक गर्नुका साथै आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ। प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्चस्तरमा लैजाँदै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लीक प्याड हो। जसले उत्कृष्ट सौन्दर्यता पनि प्रदान गर्ने कम्पनीको दावी छ। शाओमी प्याड ५ ले ट्रु टु […]

शाओमी नेपालद्वारा ‘शाओमी प्याड–५’ सार्वजनिक

काठमाडौँ – शाओमी नेपाल स्मार्टफोन र स्मार्ट टिभी ब्रान्डले सोमबार शाओमी प्याड–५ सार्वजनिक गरेको छ। शाओमी प्याड–५ उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शाओमी प्याड ५ लेट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२०एमएएच ब्याट्री क्षमता रहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर […]

शाओमी ११ सिरिजलाई अझै विस्तार गरिँदै

काठमाडौँ – स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले सोमबार शाओमी ११ लाइट एनई ५ जी को लन्चसँगै शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ। प्रयोगकर्ताको अनुभवलाई एक स्तर माथि लैजाँदै, शाओमी ११ लाइट एनई ५ जी एक स्मार्टफोनमा नयाँपन र सौन्दर्य खोज्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो। शाओमी ११ लाइट एनई ५ जी ले […]

शाओमी दसैँ अफरः ‘मी लिएको छैन ?’

काठमाडौं । शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मीका ग्राहकहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरु प्राप्त गर्नेछन् ।शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न विशेष छुटको अफर ल्याएको बताए ।टेलिभिजनको एमआरपी दरहरु र उनीहरुमा पाइने विशेष छुटहरु यसका साथै शाओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर