मनाङ : मनाङको माथिल्लो भेगमा हिउँ पर्न थालेको छ। बिहीबार साँझपख हिमाली क्षेत्र हुँदै बस्तीसम्म हिउँ परेको स्थानीयले बताएका छन्। माथिल्लो मनाङको थोराङला फेदी, याकखर्क हुँदै, मनाङ गाउँसम्म हिउँ परेको हो।
पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले केहीबेर हिउँ परेको र सुकेको बताए। ‘एकछिन हिउँ परेको थिय...