२२ माघ, काठमाडौं । वर्षासँगै शुक्रबार काठमाडौं आसपासका डाँडाहरुमा हिउँ पर्यो । शनिबार पनि विहानबाट मौसम सुधार आएको थियो, त्यसैले हिउँ पर्ने अपेक्षासहित युवा युवतीहरु चन्द्रगिरि लगायतका डाँडामा पुगेका थिए । तर राम्रोसँग घाम नलागेपनि पानी नै परेन । त्यसैले डाँडाहरुमा पुगेकाले चाहे जस्तो हिउँ खेल्न पाएनन् । बाटोमा अघिल्लो दिन परेको हिउँ त थियो, […]