वेस्टब्रुमसँग चेल्सी घरेलु मैदानमा स्तब्ध

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी रेलिगेसन जोनको वेस्टब्रुमसँग पराजित भएको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा पहिलो हाफमा १० खेलाडीमा समेटिएको घरेलु टोली चेल्सी वेस्टब्रुमसँग ५-२ गोलअन्तरले पराजित भएको हो। खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा अग्रता बनाएको चेल्सीका थिएगो सिल्भा २९ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका…

सम्बन्धित सामग्री

चेल्सीको ९ दिनमा तेस्रो हार, टोटेनह्याम पनि पराजित

अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डले ९ दिनमा तेस्रो हार भोगेका छन्। खराब लयमा चेल्सी सम्हाल्ने जिम्मेवारी पाएका प्रशिक्षक लाम्पार्ड लगातारको हारले थप दबाबमा परेका छन्। लाम्पार्डलाई चेल्सी बोर्डले जारी सिजनको बाँकी खेलको जिम्मेवारी दिएको थियो। शनिबार राति चेल्सी घरेलु मैदानमा नै ब्राइटनसँग २-१ ले स्तब्ध बन्यो। त्यस्तै, अर्को खेलमा टोटेनह्याम बर्नमाउथसँग ३-२ ले पराजित हुन पुगेको […]

आर्सनल र चेल्सी विजयी

शीर्षटोली आर्सनल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको टोट्टनहामलाई ३-१ गोलले हरायो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २-१ गोलले स्तब्ध बनायो ।

बेन्जेमाको गोलले साविक विजेता चेल्सी स्तब्ध

काठमाडौं । साविक विजेता चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि रियाल मड्रिड घरेलु मैदानमा स्तब्ध बन्ने संकेत दिएको थियो । तर, करिम बेन्जेमा पुनः एकपटक नायक बनेपछि रियालका घरेलु समर्थकले सान्टियागो बेर्नाबेउमा खुसी मनाउन पाए । बेन्जेमाको ह्याट्रिकमा रियालले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमै ३–१ को अग्रता लिएको थियो । घरेलु मैदानमा पराजित...

इङ्लिस प्रिमियर लिग: युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित

काठमाडौं । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ । यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै […]

लिभरपुल र चेल्सी विजयी

इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानको चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा चेल्सीले टोट्टनहामलाई २–० गोलले स्तब्ध बनायो ।

म्यान्चेस्टर सिटीसँग चेल्सी स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ । शनिबार घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ । चेल्सी ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

चेल्सी र लेस्टर एफए कपको चौथो चरणमा

चेल्सी र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले दोस्रो श्रेणी क्लब चेस्टरफिल्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा लेस्टरले प्रिमियर लिग प्रतिद्वन्द्वी वाटफोर्डलाई ४–१ गोलले स्तब्ध बनायो ।

२२ वर्षपछि घरेलु मैदानमा एर्भटनसँग लिभरपुल स्तब्ध, चेल्सी रोकियो

मर्सिसाइड डर्बीमा एभर्टनले उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुललाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । एन्फिल्डमा लिभरपुल एभर्टनसँग हारेको सन् १९९९ पछि पहिलो पटक हो ।एभर्टनको जीतमा रिचार्लिसनले खेलको तेस्रो मिनेटमा नै गोल गरे भने खेलको अन्त्यतिर जिल्फी सिगर्डसनले पेनाल्टीबाट गोल गर्दै एभर्टनको जीत सुनिश्चित गरे ।डर्बीमा एभर्...

https://www.onlinekhabar.com/2020/07/880946

२८ असार, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको चेल्सी शेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । डेविड म्याकगोल्डरिकले घरेलु मैदानमा दुई गोल गरेपछि शेफिल्डले लण्डन क्लब चेल्सीमाथि ३-० को शानदार जित हात पारेको हो …