इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानको चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा चेल्सीले टोट्टनहामलाई २–० गोलले स्तब्ध बनायो ।
१३ कात्तिक काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिबार राति ठूला क्लब चेल्सी र लिभरपुल पराजित भएका छन् । टोटनहमले भने रोमाञ्चक जित निकालेको छ । चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ ले पराजित भयो । ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक/एक गोल गरेका थिए । चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल […]
काठमाडाैं : सिजनमा दोस्रो उपाधिका लागि लिभरपुल पुन: चेल्सीसँग शनिबार प्रतिस्पर्धा गर्दै छ। एफ ए कपको फाइनलका लागि लिभरपुलले अर्को चीरपरिचित प्रतिद्वन्दी चेल्सी विरुद्ध वेम्बली मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो।विगत फेब्रुअरीमा वेम्बली मैदानमा भएको खेलमा निर्धारित समय गोल रहित बराबरी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुलले चेल्सीलाई पराजित गर्दै कारबाओकपको उपाधि जितेको थियो। सोही मैदानमा शनिबार चेल्सी लिभरपुल विरुद्ध बदलाका लागि मैदानमा उत्रिँदै छ।एफए कपको फाइनलमा जित्दै लिभरपुल सिजनको दोस्रो
एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगित मानिने एफए कपको १ सय ४१ औं संस्करणको फाइनलमा लिभरपुल र चेल्सी भिड्दैछन् । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार रातको ९:३० बजे हुनेछ । फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीलाई हराएको लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा छ । हालसम्म ८ पटक एफए कपको उपाधि जितेको चेल्सी लगातार […]
लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औं मिनेटमा […]
The post लिभरपुल र चेल्सी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । चेल्सी, लिभरपुल र साउथह्याम्पटन सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ ले हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । चेल्सीका लागि सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे भने लुटोन टाउनका लागि रिस वर्क र ह्यारी कर्निकले गोल गरे । यसैगरी, लिभरपुलले नर्विच […]
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको होडमा रहेका चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सी लिभरपुलसँग २–२ को बराबरीमा रोकिएको हो । सुरुवाति अग्रता लिएर पनि लिभरपुलले जोगाउन सकेन । लिभरपुलका लागि नवौँ मिनेटमा माने र २६ औँ मिनेटमा सालहले गोल गरेका हुन् । पछि परेको चेल्सीका […]
लन्डन। उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो । राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग […]
The post इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी र लिभरपुल १-१ को बराबरीमा रोकिएका छन् । दोस्रो हाफ १० खेलाडीमा सिमित रहेको चेल्सीले लिभरपुलको मैदानमा अंक खोस्न सफल रहयो । खेलको पहिलो हाफमा चेल्सीले अग्रता लिएपनि अन्त्यतिर रातो कार्डसँगै अग्रता गुमाएको थियो । २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका […]