अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डले ९ दिनमा तेस्रो हार भोगेका छन्। खराब लयमा चेल्सी सम्हाल्ने जिम्मेवारी पाएका प्रशिक्षक लाम्पार्ड लगातारको हारले थप दबाबमा परेका छन्। लाम्पार्डलाई चेल्सी बोर्डले जारी सिजनको बाँकी खेलको जिम्मेवारी दिएको थियो। शनिबार राति चेल्सी घरेलु मैदानमा नै ब्राइटनसँग २-१ ले स्तब्ध बन्यो। त्यस्तै, अर्को खेलमा टोटेनह्याम बर्नमाउथसँग ३-२ ले पराजित हुन पुगेको […]