चेल्सी र लेस्टर एफए कपको चौथो चरणमा

चेल्सी र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले दोस्रो श्रेणी क्लब चेस्टरफिल्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा लेस्टरले प्रिमियर लिग प्रतिद्वन्द्वी वाटफोर्डलाई ४–१ गोलले स्तब्ध बनायो ।

सम्बन्धित सामग्री

प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा समेटिन पुगेको थियो । कोनर गलाघेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

चेल्सी र लेस्टरको बराबरी

एजेन्सी – लन्डन क्लब चेल्सी र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लेस्टरका जेम्स म्याडिसनले गोल गर्दा घरेलु टोलीका मार्काेस अलन्सोले बराबरी गोल फर्काए । दुवै गोल […]

सानदार जित निकाल्दै चेल्सी र लेस्टर एफए कपको चौथो चरणमा

एजेन्सी – प्रिमियर लिग क्लबद्धय चेल्सी र लेस्टर सिटीले फराकिलो जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । घरेलु मैदानमा चेल्सीले लिग टुको टोली चेस्टरफिल्डमाथि ५–१ को जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो । स्टामफोर्ड ब्रिजमा घरेलु टोलीको फराकिलो जितमा टिमो वेर्नर, कलुम हड्सन ओडोई, रोमेलु लुकाकु, एन्ड्रिएस क्रिस्टेन्सेन र […]

इंग्लिस प्रिमियर लिग: सिटी र लेस्टर  विजयी‚ चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमान

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर युरोपा लिगमा

१० जेठ, काठमाडौं । लिभरपुल र चेल्सी प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो । चेल्सी र लेस्टर सिटी भने पराजित भए […]

चेल्सी च्याम्पियन्स लिगनजिक

लेस्टर सिटीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै चेल्सी मंगलबार प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिँदै शीर्ष चारको सम्भावना बलियो बनाएको छ।...

एएफए कप उपाधिका लागि चेल्सी र लेस्टरको भिडन्त

एजेन्सी। चेल्सी र लेस्टर सिटीले आज वेम्बली रंगशालामा एफए कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै क्लबका लागि पछिल्लो चार दिनमा यो दोस्रो ठूलो खेल हो। चेल्सी थोमस टुचेलको प्रशिक्षणमा पहिलो उपाधि जित्ने लक्ष्यमा छन्। चेल्सीले आठपटक यो उपाधि जितिसकेको छ। लेस्टर इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचाल्न चाहन्छ। २०१६ मा प्रिमियर लिग जितेपछि लेस्टरको यो पहिलो उपाधि हुनेछ।

लेस्टर सिटीलाई शीर्ष चारमा रहन सकस

काठमाडौं। घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग ४–२ ले हारेपछि लेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहन सकस पर्ने भएको छ। ३५ खेलबाट ६३ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ। चौथो स्थानको चेल्सीले ६१ र पाँचौं स्थानको वेष्ट ह्यामले ५८ अंक जोडेको छ। तथापि लेस्टरले एक खेल बढी खेलेको छ। लेस्टरले अब म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनह्यामविरुद्ध खेल्न बाँकी छ।

लेस्टर एफए कपको फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने

काठमाडाैं। लेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। गएराति साउथ ह्याम्टनलाई १–० ले पराजित गर्दै लेस्टरले चेल्सीसँगको उपाधि भिडन्त पक्का गरेको हो। लिसेस्टरका लागि केलाची हेनाचोले निर्णायक गोल गरेका हुन्। चेल्सी यसअघि नै म्यानचेस्टर सिटीलाई पराजित गरी फाइनलमा पुगिसकेको छ । फाइनल खेल वेम्बली रंगशालामा १५ मेमा हुनेछ ।

म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं :  चेल्सी एफए कप फुटबलको फाइनलमा पुगेको छ। शनिबार राती भएको पहिलो सेमीफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १(० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।चेल्सीलाई जिताउन हाकिम जियाचले निर्णायक गोल गरे। दोस्रो हाफको ५५ औँ मिनेटमा उनले गरेको आकर्षक गोलले चेल्सी फाइनल पुग्न सफल भयो। दोस्रो सेमीफाइनलमा आइतबार साउथह्याम्पटन र लेस्टर सिटी खेल्नेछन्। चेल्सीले अब उपाधिका लागि मे १५ मा लेस्टर र साउथह्याम्पटनको विजेतासँग खेल्नेछ।