बेन्जेमाको गोलले साविक विजेता चेल्सी स्तब्ध

काठमाडौं । साविक विजेता चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि रियाल मड्रिड घरेलु मैदानमा स्तब्ध बन्ने संकेत दिएको थियो । तर, करिम बेन्जेमा पुनः एकपटक नायक बनेपछि रियालका घरेलु समर्थकले सान्टियागो बेर्नाबेउमा खुसी मनाउन पाए । बेन्जेमाको ह्याट्रिकमा रियालले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमै ३–१ को अग्रता लिएको थियो । घरेलु मैदानमा पराजित...