मर्सिसाइड डर्बीमा एभर्टनले उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुललाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । एन्फिल्डमा लिभरपुल एभर्टनसँग हारेको सन् १९९९ पछि पहिलो पटक हो ।एभर्टनको जीतमा रिचार्लिसनले खेलको तेस्रो मिनेटमा नै गोल गरे भने खेलको अन्त्यतिर जिल्फी सिगर्डसनले पेनाल्टीबाट गोल गर्दै एभर्टनको जीत सुनिश्चित गरे ।डर्बीमा एभर्...