दीपेन्द्रको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय सतक

दीपेन्द्रसिंह ऐरीको सतकप्रेरित नेपालले शनिबार मलेसियालाई ८५ रनले हराउँदै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा सतप्रतिशत जित यात्रासहित समूह चरणको अन्त्य गरेको छ।...

सम्बन्धित सामग्री

प्यालेस्टिनी भूमिमा इजराइली कब्जाबारे अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ पूरा

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजराइली कब्जाको कानूनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ । आइसिजेका अध्यक्ष नवाफ सलामले आफ्नो समापन टिप्पणीमा सार्वजनिक बैठकमा सल्लाहकार राय पठाइने र यसको मितिको घोषणा उचित समयमा गरिने जानकारी दिनुभयो । आगामी वर्ष वा सम्भवतः यसै वर्षको अन्त्यमा फैसला आउने अपेक्षा गरिएको छ …

सन् २०२२ मा अन्तर्राष्ट्रिय खेलकुद

खेलकुदमा मिठा–नमिठा यादहरू छाड्दै वर्ष २०२२ हामीबाट बिदा भएको छ । दोस्रोपटक एसियाली भूमिमा विश्वकप आयोजना हुँदा अर्जेन्टिनाले ३६ वर्षपछि ट्रफी चुम्न सफल भयो । विश्वकपको चर्चा सेलाउन नपाउँदै विश्व फुटबलकै ‘कालो...

जिम्बावेले पहिलो पटक अस्ट्रेलियालाई उसकै भूमिमा हरायो

काठमाण्डौ – जिम्बावेले अस्ट्रेलियालाई पहिलो पटक उसकै भूमिमा हराएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई तीन विकेटले हराउँदै जिम्बावेले यो उपलब्धि हासिल गरेको हो ।  अस्ट्रेलियाले दिएको एक सय ४२ रनको लक्ष्य ३९ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै जिम्बावेले इतिहास रचेको हो । जिम्बावेका लागि रेगिस चकाबाभाले ३७ र तादिवानाशे मरुमानीले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवूडले तीन विकेट लिए । यसअघि टाउन्सभिलेमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलिया ३१ ओभरमा एक सय ४१ रन...

महिला टोली युगान्डाविरुद्ध आज सिरिज खेल्दै

तीन वर्षपछि घरेलु भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खेलाडी उत्साहित नेपाली महिला क्रिकेट टोलीको इतिहास त्यति लामो छैन । सन् २००७ मा मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिपमा नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्षेत्रमा...

युक्रेनमा रुसद्वारा मिसाइल आक्रमण

रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्। रुसले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइल आक्रमण गरेको उल्लेख छ। त्यसको निशाना वा क्षतिबारे खुलेको छैन। यस्तै युक्रेनका विभिन्न क्षेत्रमा रुसले हवाई आक्रमणसमेत गरेको छ। राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त भइरहेको छ। तस्बिर: गेट्टी इमेज

नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न दिन्नौं : माधव नेपाल

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्षले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका छन् । बुधबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप-प्रमुख चेङ झाऊसँग भएको भिडियो कुराकानीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका हुन् […]

रोहितको रेकर्डमा भारतले गर्यो न्युजिल्यान्डविरुद्धको सिरिज 'क्लिन स्विप'

काठमाडौं : रोहित शर्माले आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानीमा नै आफू  भारतीय कप्तान बन्ने बलियो दाबेदारी  प्रस्तुत गरेका छन्। भारत र न्युजिल्यान्डबीचको  टी-२० सिरिजमा भारतले शानदार प्रदर्शन गर्दै सिरिज ३-० ले कब्जा गर्‍यो। न्युजिल्यान्डविरुद्ध भारतले पहिलो पटक घरेलु भूमिमा सिरिज क्लिन स्विप गरेको हो।यसअघि भारतीय भूमिमा दुई पटक न्युजिल्यान्डसँग प्रतिस्पर्धा हुँदा एक खेलमा न्युजिल्यान्ड तथा अर्को एक खेलमा भारत विजयी भएका थिए। कोलकातामा भएको अन्तिम टी-२० खेलमा

विदेशी भूमिमा पसिना बगाउन जाने युवाको विमानस्थलमा लर्को (फोटो फिचर)

काठमाडौं :  कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका र  रोजगारीमा  जान भिषा लागेकाहरु विदेश जान थालेका छन्। नेपालमा रोजगारीको अवसर नपाएर विदेशी भूमिमा पसिना बगाउन जान नेपाली युवाहरु काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध भएका छन्। त्रिभुवन विमानस्थल परिसरमा मंगलबार बिहान विदेश जाने नेपालीको लामाे लर्को लागेको छ। विमानस्थल कार्यलयका अनुसार मंगलबार विभिन्न अन्तर्राष्ट्रिय उडानमार्फत साउदी अरब, कतार र मलेसियालगायतका देशहरुमा नेपाली कामदा

३७ वर्षपछि घरेलु भूमिमा जुरेको नेपालको उपाधि

काठमाडाैं : ३७ वर्षपछि नेपालले घरेलु भूमिमा फुटबलको उपाधि जितेको छ।सोमबार थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेसँगै नेपालले सन् १९८४ पछि पहिलो पटक आफ्नै भूमिमा उपाधि उचाल्न सक्यो।त्यत्ति बेला पनि नेपालले बंगलादेशलाई नै हराएको थियो। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फुटबलतर्फ नेपालले बंगलादेशलाई नै हराएर स्वर्ण पदक जितेको हो।आठौं सागपछि सन् २००४ बाट मात्र २३ वर्ष मुनिको टोलीले साग खेलकुदमा फुटबलतर्फ सहभागिता जनाउने नियम आएको हो। यसअघि सिनियर टोलीले नै खेल्ने गर्थ्यो।सन् १९