काठमाडौं : नेपाली भूमिमा भइरहेको भारतीय पक्षको अवरोधको विषयमा १० दिनभित्र समाधान निकाल्ने उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले बताएका छन्।
अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको मागपत्र बुझेपछि मन्त्री महासेठले भारतीय पक्षसँग १० दिनभित्र कुटनीतिक छलफल गरी समाधान निकाल्ने आश्वासन दिएका हुन्।
कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुइँ क्षेत्रमा १३ सय मिटर…