खेलकुदमा मिठा–नमिठा यादहरू छाड्दै वर्ष २०२२ हामीबाट बिदा भएको छ । दोस्रोपटक एसियाली भूमिमा विश्वकप आयोजना हुँदा अर्जेन्टिनाले ३६ वर्षपछि ट्रफी चुम्न सफल भयो । विश्वकपको चर्चा सेलाउन नपाउँदै विश्व फुटबलकै ‘कालो...
एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा लगाएका ६ वटा जर्सी संयुक्त रुपमा ६.१ मिलियन पाउण्डमा लिलामी भएको छ। सन् २०२२ को विश्वकपमा लियोनेल मेस्सीले लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलर (६.१ मिलियन) पाउन्डमा बिक्री भएको हो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई […]
The post मेस्सीको जर्सी ६.१ मिलियन पाउन्डमा लिलामी first appeared on हाम्रो खेलकुद.
विश्व कप खेलकुद र अन्तर्राष्ट्रिय उत्सवहरुमा धेरै प्रशंसकहरूको लागि रक्सीले ठूलो भूमिका खेल्छ। स्टेडियमहरूका साथै खेलहरू देखाउनको लागि चाँडै खुल्ने वा ढिलोसम्म खुला रहने बारहरूमा पनि यो कुरा सत्य हो । तर सन् २०२२ को कतारमा हुने विश्वकप यसअघिको भन्दा फरक छ। मुस्लिम राष्ट्रमा टूर्नामेंटको पहिलो खेल हुनु भन्दा दुई दिन अघि अधिकारीहरूले आश्चर्यजनक घोषणा […]
सन् २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता अर्को महिना कतारमा हुँदै छ । विश्वकपको ९२ वर्षे इतिहासमा पहिलोपटक नोभेम्बर–डिसेम्बरमा खेल आयोजना हुन लागेको हो । कतार विश्वकप मध्यपूर्वमा आयोजित सबैभन्दा ठूलो खेलकुद...
काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिब्रिटी फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् । यो सूचीमा सेलिब्रिटी सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ । अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलिब्रिटी बनेकी छन् । उनी सूचीको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर […]
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीकी मिनु गुरुङ र बागमती प्रदेशकी सुस्मा तामाङ सन् २०२२ को सेम्टेम्वर १० देखि २५ सम्म चीनमा हुने १९औं एशियन गेम्स (एसियाड) को लागि सञ्चालित बक्सिङ छनोटको फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोमा बिहीबार भएको छनोटको दोस्रो दिन महिलातर्फ ५१ केजी तौल समुहमा आर्मी ‘ए’ की मिनु […]
काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सुची सार्वजानिक गरेको छ । यसक्रममा गत वर्षबाट नेपालको फिफा रेफ्री सुचिमा एक परिवर्तन भएको छ । राष्ट्रिय रेफ्री राधिका शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी छिन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी ३१ वर्षीय […]
काठमाडौँ– चीनमा मानव अधिकार हननका घटना बढेपछि अमेरिकाले सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने भएको छ । अमेरिकाका कुनै अधिकारी सो खेल समारोहमा उपस्थित हुने छैनन् । यसका अलावा खेलाडी सहभागी हुन चाहेमा सरकारले पूर्ण सहयोग गर्नेछ । चीनले यस्तो कूटनीतिक बहिष्कारलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएको छ । साथै अमेरिकी राष्ट्रपति जो […]
जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन्। कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद […]