काठमाडौं । वर्षौँदेखि न्यायको पर्खाइमा रहेका द्वन्द्व पीडित र पीडितका प्रतिनिधिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई चालू संसद्बाटै निकास दिन माग गरेका छन् । विधेयकमा उल्लेखित केही विषयमा संशोधन गरी न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन माग गरेका हुन् । विभिन्न जिल्लाका द्वन्द्वपीडित र पीडितका प्रतिनिधिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग […]