पोखरा : २९ वैशाखमा दोस्रो पटक ठुलो दलको नेताका हैसियतले पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भए। सपथ ग्रहणपछि पत्रकारहरुसित संक्षिप्त कुराकानी गर्दै उनले आफुलाई सदनले विश्वासको मत दिने दाबी गरे -विश्वासको मत पाउँछु कि पाउँदिन। त्योदिन देख्नु होला अस्थिरताका पक्षधरहरुलाई हराउँछु।
त्यसलगत्तै मुख्यमन्त्री गुरुङ मन्त्रालय विस्तार, राजनीतिक नियुक्ति तथा विभिन्न आयोजनाका…