काठमाडौ : चिकित्सा शिक्षा सुधारको माग राखेर १३ औं पटक आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको माग संबोधन गर्न आइतबार वार्ता हुँदैछ।
दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयमा डा. केसीका पक्ष र सरकारी वार्ताटोलीबीच वार्ता हुन लागेको केसीका तर्फबाट वार्ताटोलीमा सहभागी डा. अभिषेक सिहंले बताए। उनले भने &...