काठमाडौं– जुम्लामा अनसनरत डा गोविन्द केसीका मागका विषयमा वार्ता सुरु भएको छ । सरकारले वार्ता टोली गठन गरेलगत्तै शिक्षा मन्त्रालयमा वार्ता थालिएको हो । अनसनको १६ औं दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै आलोचना बढेपछि वार्ता टोली गठन भएको हो ।
डा केसीका तर्फबाट वार्ता टोलीमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्ड...